लुम्बिनी प्रदेश सरकार (मन्त्रिपरिषद्) को मिति २०७९/०३/३१ को बैठकबाट प्रदेश प्रशिक्षण प्रतिष्ठान (स्थापना तथा कार्यसंचालन ) आदेश २०७८ मिति २०७९/०४/०१ देखि लागु हुने गरी खारेज गर्ने निर्णय भएकोले प्रतिष्ठानको Website बन्द गरिएको व्यहोरा सबैमा जानकारी गराईन्छ |

" />
साउन ५, २०७९