प्रतिष्ठानको प्रमुख कार्य

 

1)प्रदेश तथा स्थानीय तहका जनप्रतिनिधि, मनोनित/नियुक्त पदाधिकारी र कर्मचारीका लागि प्रशिक्षण (कार्य सम्पादनमा आधारित प्रशिक्षणमा जोड)

2)सवाल केन्द्रित बहश र पैरवी

3)आवश्यकतामा आधारित परामर्श सेवा

4)ज्ञान/सीपको व्यवस्थापन र आदान-प्रदान

5)समस्या केन्द्रित र नवीनतम कार्य सम्बन्धि अनुसन्धान